Pakistani terrorist timed encounter in

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

पाल्पा साहुनी गा। बि ।स मा स्थाई घर भै हाल रुपन्देही सैनामैना नगरपालिका वार्ड नम्बर ७ मा बस्दै आइ रहेका प्रेम बहादुर रेस्मी मगरको पाकिस्तानी आतंककारी संगको मुठभेडमा ज्यान गएको छ।।। उनका १ छोरा १३ वर्ष र १ छोरि १० वर्षका  छन् ।परिवारकै  प्रमुख अबिभाबक गुमाएकोले उक्त परिवार  सोकमग्ना आवस्थामा छन् भने र्श्रीमति देबी रेस्मी मगर अचेत अवस्था मा छिन् । सधै भारत पाकिस्तान को लडाई मा नेपाली छोराको यसै गरि ज्यान  गएको कुरा पटक –पटक सुन्नामा आउछ । जुन हाम्रो लागि एकदम् दुःख लाग्दो कुरा हो ।


भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

2 comments:

  1. भारतिय गाेर्खा रेजिमण्टमा काम गर्ने सम्पूर्ण नेपाली दाजुभाई हरुलाई घरफर्किन अाह्वान गर्दछौ। भारत जसरि तसरि नेपाललाई सिक्किम जस्तै निल्ने दाउमा रहेकाे र पाकिस्तानि हरु सङ्ग नेपाली भिडाउने र मराउने रणनिति हुनेहुदा नेपाली युबकहरुले अाफ्नाे जिउज्यानकाे रक्षा गर्नु नै बुद्दधिमानि हुन्छ। नेपालकाे हित नचाहने देशकाे लागि ज्यान बलिदान गर्नु मनासिब छैन। सबै नेपाली सेनाहरु घर फिर्किन अाह्वान गर्दछु।

    ReplyDelete
    Replies
    1. paisako lagi marni haruli k vannu xa rw . iniharuli aru kunai job namilni hoina . afai marna janili k vannu xa rw

      Delete