Americale dhosta banayeko thauma ajai pni...

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस



अहिले विश्‍वमा परमाणु बम बनाउन प्रतिस्पर्धा नै चलेको छ। परमाणु परीक्षण गर्नेदेखि ड्रोन परीक्षणसम्म विभिन्न देशमा निक्कै घम्साघम्सी परेको छ। तर जति गरे पनि आज पनि लाओसको धर्तीमा ८ करोड बमभित्र लुकाइएर राखिएको छ। भियतनाम युद्ध भएको करीब ४० वर्ष बितिसक्दा समेत लाओसको जमिनमा अहिले पनि धेरै उस्तै देखिएको छ।
युद्धको दौरानमा अमेरिकाको तर्फबाट खसाइएको बम अहिले पनि पड्किरहेको छ। यहाँका मानिसहरु संकटमा जीवन गुजारिरहेका छन्। भियतनाममा युद्ध हुँदा बमबारी सीआइएको गोप्य अप्रेसनको हिस्सा थियो। जसको उद्देश्य नै उत्तरी भियतनाममाथि हमला गर्ने रणनीति रहेको थियो। अमेरिकी प्लेनले युद्धमा राम्रो निशाना लगाउन लाओसको जिमनलाई प्रयोग गर्ने गर्दथे । त्यही युद्धमा अमेरिकाले लाओसको जमिनमा करीब २७ करोडभन्दा बढी बम झारेका थियो।
अर्थात यति बम की नौ वर्षसम्म प्रत्येक आठ मिनेटमा बमबाट एउटा विमान भर्न सक्छ। यो बमबारीमा करीब २० हजार भन्दा धेरै मानिसको मृत्यु भएको थियो। यसका साथै १९६४ देखि १९७३ सम्म घमासान युद्ध भएको थियो। सन् २००८ मा जहाँ धर्तीमा गाडेर राखिएको बमले ३ सय मानिसलाई नोक्सान पुर्‍याइएको छ। यो तथ्याङक सन् २०१५ सम्मा करीब ४२ अंकले बढेको छ।

                                                                                                                     Publish by Medianp.com



भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment