भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
जोया जिबन काण्डकी मुख्य अभिनेत्री आदर्श गृह चितवनकी मिना खरेल ले जिबन थापा मगरको ब्याक्तिगत निजि जिन्दगीमा ठुलो असर पुराएको घटना न सेलाउन पाउदै यसै संग सम्बन्धित अर्को प्रपोकाण्ड मच्चिएको छ / कसैको पासपोर्ट र नागरिकता भनेको राज्य ले नागरिक लाइ दिएको उसको अधिकार र पहिचान सहितको सिमा बन्धन र रास्ट्रिय परिचय ( सिटिजनसिप कार्ड ) हो .कुनै जघन्य अपराध वा देश द्रोही सरह आरोप वा दोषी ठहरिएको ब्याक्ति को बारेमा अनुसन्धान गर्न को निमित्व प्रहरी प्रशासन लाइ मात्र सिमित अधिकार छ .. तर जिबन थापा मगरको पासपोर्ट र नागरिकता चार महिना भन्दा धेरै समय सम्म आदर्श गृह मा जबर्जस्ति कब्जा मा राख्ने अधिकार मिना खरेल लाइ कसले दियो ? आदर्श गृह के ? अपराध अनुसन्धान गर्ने ठाँउ हो कि ? सामाजिक सस्थाको नाममा आतंक फैलाउने अधीकार कसले दियो मिना खरेल लाइ ? एसको चित्व बुझ्दो प्रतिक्रिया नेपालि जनताले खोजि रहेका छन |
प्रहरी प्रशासन लाइ हातमा लिदैमा गरिब बेसहारा जनता लाइ जथाभाबी मनोमानी जातीय निरकुशता साशन जिबन थापा मगर माथि लादन मिल्छ ? आज सम्म जिबन थापा मगरको पासपोर्ट र नागरिकता आदर्श गृह कि संचालिका मिना खरेल ले कब्जामा राख्नु को अर्थ र रहस्य के हो ?
हाल सम्म जिबन जोया काण्ड को बारेमा आदर्श गृह को नाम मा मिना खरेल ले दिएको मिडियामा मन्तब्य सबै निराधार र झुठो प्रमाणित साबित भएको छ / सामाजिक सस्था भनेको एक आफैमा पवित्र सहयोगी सस्था हुनु पर्दछ तर सस्थाको नाम मा समाजमा आतंक र झुठो समाचार फैलाएर जनमानस मा त्रास को बातावरण श्रिजना गर्ने सस्था तुरुन्त बन्द गरिनु पर्दछ र संचालिका लाइ कानुनको दयारा भित्र ल्याएर कानुन बमोजिम सजाय दिलाउन पर्छ / अब उप्रान्त निर्दोष जिबन थापामगर र पवित्र मन र ठुलो हृदय भयेकि जोया जस्ता निर्दोष ब्याक्तिहरु समाचार का मुख्य पात्र न बनुन भन्ने हाम्रो धारणा हो /
आदर्श गृह संस्थाको कब्जामा रहेको पासपोर्ट र नागरिकता एक दिन अघाडी मात्र चितवन प्रहरी कार्यालयमा बुझाएको छ । सो पासपोर्ट र नागरिकता लिन नेपाल मगर संघ जिल्ला कार्य समितिका अध्यक्ष सुरबीर थापा मगर र सचिब ठाकुर सिं आले मगर बिगत दुइ दिनदेखि धाईरहनु भएको छ तर जिबन वा जिबनको आमा बाहेक कसैलाई दिन नमिल्ने भन्दै फर्काई रहेका छन् । केहि दिन अघाडी गृहका अध्यक्ष मिना खरेललाई फोन गर्दा कोहि आफन्त लिन पठाए, दिएर पठाउने भनिएता पनि प्रहरी कार्यालयमा बुझाएको पाईएको छ । चितवन जिल्ला प्रहरी कार्यालय महिला सेल(९८५५०९०४९०)मा कल गरि सोधपुछ गर्दा पासपोर्ट मुद्धा शाखामा रहेको र लिनको लागि जिबन थापा मगर वा निजको आमा भए मात्र दिन मिल्ने बताउदै मगर संघका पदाधिकारीहरुलाई दिन माथिल्लो उच्च तहबाट आदेश आउनु पर्ने बताए ।
lrtjg @# ebf} nfO6g]kfnaf6 k|slzt
0 comments:
Post a Comment