Patrakar sammelanmai roin Nepali actor chulthim gurung..

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस


नायिका छुल्ठिम गुरुङ आफ्नो नयाँ चलचित्र ‘डायरी’को पत्रकार सम्मेलनमै रोइन् । आखिर, उनलाई रुन वाध्य कसले बनायो ?आजको ‘मनोरञ्जन भिडियो समाचार’मा बलिउड नायक शत्रुघन सिन्हा नेपालमा आएर के भने ? छोरी सोनाक्षी सिन्हाले उच्छृङ्खल पहिरन नलगाएको भन्दै शत्रुघनले कसरी गरे छोरीको प्रशंसा ?



साथमा बलिउड नायिका ऐश्वर्या रायसँग कसरी भयो प्रिती जिन्टाको प्रेम ? हेर्नुहोस् आजको मनोरञ्जन भिडियो समाचारः

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment