Mariska pokhrel new hot video with Suraj singh..

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस



२ चलचित्रमा अभिनय गरिसकेकी मोडल तथा नायिका मरिष्का पोख्रेल एक भिडियोमा खुबै हट बनेकी छिन् । ‘म हराए’ बोलको गीतमा भीजे तथा कलाकार सुरज सिंह ठकुरीसँग स्त्रिmन शेयर गरेकी मरिष्काको कामुकता भिडियोमा छल्किएको हो ।

दीपक गुरुङको आवाजमा समावेश यो गीतमा कमल खत्रीको शब्द तथा संगीत छ । जीवन थापाले यो भिडियोको सम्पादन तथा निर्देशन गरेका हुन् । धिरज जंग शाहले भिडियो खिचेका हुन् । मल्टी मेटले यो एल्बम प्रस्तुत गरेको हो । रोमान्टिक प्रेम गीतमा मरिष्का सुरजसँग खुबै खुलेकी छिन् ।


भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment