भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
बलिउड नायक इमरान हाश्मी समयको खुबै ख्याल गर्छन् । समयको मामालामा उनी यति धेरै अनुशासित छन् कि, हरेक कार्यक्रममा तोकिएकै समयमा पुग्छन् । यस्ता नायकलाई अन्य कलाकारले समयको वेवास्ता गर्दा कती रिस उठ्दो होला रु चलचित्र ‘राज रिबुट’की नायिका र इमरानविच बोलचाल नै बन्द भएको छ ।
चलचित्रकी नायिका कृती खरबन्दा यही चलचित्रबाट बलिउडमा डेब्यू गर्न लागेकी छिन् । तर, नायिकाको अनुशासनहिनताका कारण इमरानले उनीसँग बोलचाल नै बन्द गरेका छन् । कृती सुटिङको पहिलो दिनबाटै सेटमा ढिलो आउने गर्थिन् । हालै मात्र इमरान र कृतीलाई मिडियामा अन्र्तवार्ताका लागि जानुपर्ने थियो । इमरान व्यवसायिक कलाकार हुन्, जो मिडियामा समयमै पुग्छन् । तर, कृती तोकिएको समय भन्दा आधा घन्टा ढिलो पुगे ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
0 comments:
Post a Comment