One women lost at veri river..

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस




सल्यानमा भेरी नदीले बगाउँदा एक सुत्केरी वेपत्ता भएकी छन् । देवस्थल गाविस(१ नाम्राकी २२ वर्षीया भावना पोखरेल भेरी नदीमा नुहाउन जाँदा बगेकी हुन् ।

१५ दिनकी सुत्केरी पोखरेल बुधबार बिहान भेरी नदीमा वेपत्ता भएको  उनका श्रीमान रमेशले बताए ।

वेपत्ताको स्थानीय र इलाका प्रहरी कार्यालय सल्लीबजारबाट खटिएको टोलीले खोजीकार्य गरीरहेको प्रहरी चौकीका इञ्चार्ज चक्रबहादुर खत्रीले जानकारी दिए ।

पानीको विकल्प नहुँदा नाम्रा गाउँका झन्डै ७० घरधुरीले भेरी नदीको पानी पीउँदै आएका छन् ।

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment