भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
पुरुष समलिंगी बाबुले आफ्नो छोरालाई स्तनपान गराएको तस्वीर भाईरल बनेको छ । सो तस्वीरलाई एउटा आधुनिक परिवारको उत्कृष्ट तस्वीरको रुपमा लिइएको छ । ‘मेरो भाईको गर्भधारण र नयाँ अमेरिकी परिवार’ क्याप्सन लेखेको तस्वीरलाई उनकै दिदी जेसिकाले यसै साता सेयर गरेको समाचार टाइम डटकमले प्रकाशित गरेको छ । तस्वीरमा एक पुरुषले स्तनपान गराइरेका छन् । ती पुरुष हुन ३५ वर्षी इभान हेमेल ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
0 comments:
Post a Comment