भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
विराटनगर–१३ स्थित ओमकार श्रेष्ठको भूइँतलामा तीन टुक्रामा बरामद भएका शवको आज सनाखत भएको छ । शव सुनसरीे औरावनी–५ का २१ वर्षीय विनोद यादवको रहेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।
मङ्गलबार बरामद भएका तीन टुक्राको ती शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । उक्त हत्यामा संलग्नको खोजबिन जारी रहेको प्रहरीले जनाएको छ । रासस
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
0 comments:
Post a Comment