New filmy news of Nepali actor Rekha thapa...

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस


कृषा चौलागाइको निर्माणमा छायांकन सकिएको चलचित्र ‘पलाँस’मा रेखाको भूमिका खुलाइएको छैन । यो चलचित्रको टिजर रिलिज भएसँगै रेखाको भूमिकालाई लिएर सर्वाधिक चर्चा र प्रशंसा गरिएको छ । यस्तै, नायक सविन श्रेष्ठको ब्यानरमा निर्माण भएको चलचित्र ‘हिरो रिटन्र्स’मा रेखा एक्सन लेडीको रुपमा देखिदैछिन् ।



चलचित्र ‘डायरी’मा भने रेखा बोल्ड खल-नायिकाको भूमिकामा देखिदैछिन् । रेखाले फेसबुकबाट सार्वजनिक गरेको तस्बिरमा उनी बोल्ड अवतारमा देखिएकी छिन् केही बर्षदेखि बाहिरी ब्यानरका चलचित्र नखेलेकी नायिका रेखा थापाले यो बर्ष भने ३ वटा चलचित्रमा अभिनय गर्दैछिन् । रेखा फिल्मस् भन्दा अन्य ब्यानरका चलचित्रमा एकपछि अर्को रुपमा काम गर्दै रेखा व्यस्त देखिएकी छिन् । आफ्ना ब्यानरका चलचित्रमा खलपात्रलाई पिट्दै आएकी रेखा अन्य ब्यानरका चलचित्रमा भने फरक-फरक अवतारमा देखिएकी छिन् ।




भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment