A private health institutions in the geo-banesvara 23 to death when fire

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

भु–बनेश्वर स्थित एक निजि स्वास्थ्य संस्थानमा आगो लाग्दा २३ को मृत्यु भएको छ भने ५० भन्दा बढी घाईते भएको छ । भु–बनेश्वर स्थित निजि स्वास्थ्य संस्थान अस्पतालको दोस्रो तल्लामा रहेको डाईलेशिस वार्डबाट करिव ७ः३० तिर उक्त आगोलागि सुरु भएको प्रत्यक्ष र्दशिले बताएका थिए ।

 आगो लागि बिजुलीको छोटो सर्किटबाट शुरु  भएको अनुमान गरिएको छ । आगो नियन्त्रणका लागि दमकल तैनाथ गरिएको छ भने आगोको कारण छानबीन भइरहेको बताएको छ ।

 धेरै धुवाँ तथा आगोको कारण बिरामीहरु र परिचारकहरु विच निकैबेर भागदौद मच्चिएको थियो । अहिले उक्त अस्पतलमा रहेको अन्य विरामी तथा परिचारिकाहरुलाई अन्यत्र लाग्ने कार्य भई रहेको दिल्लि प्रहरीले जानकारि दिएको छ ।   






भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment