The women death by

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस



कमेरो माटो लिन गएकी बेल्टार बसहा नगरपालिक ७ बस्ने सितादेवि चौधरीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । उपचारको क्रममा धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यलय बेल्टारका प्रहरी निरीक्षक भिमप्रसाद सिलवालले जनाउनु भएको छ ।

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment