Bus accident at Makwanpur

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस


मकवानपुरको गोननपानीबाट हेटौंडा आउँदै गरेको ना ४ ख ४३०७ नम्बरको यात्रुवहाक अनिन्त्रित भइ दुर्घटना भएको छ । उक्त दुर्घटनामा सावर ३ जनाको मृत्यु भएको छ भने ४५ घाईते भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकको छैन्। घाइतेको मकवानपुर जिल्ला अस्पताल र चुरियाहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।




भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment