मलाई विश्वास छ पक्कै पनि हजुरहरुमा यो भिडियो हेरेपछि केहि न केहि परिवर्तन जरुर आउने छ......मलाई थहाँ थिएन आमाको माया,ममता भन्ने कुरा....मेरो खुशिको लागि आमाले आफ्नो सारा खुशिहरु त्यागि आफु दुःख को आँशुमा डुबि मलाई यो संसारमा जिउन सिकाऊनु भयो...
म नै यो संसारको सबै भन्दा खुशि छोरि हुँ जस्तो लाग्छ....तर म यत्ति धेरै मलाई माया गर्ने आमा प्रतिको कर्तब्या भुलि रहेकि थिए....अन्जानमा म बाट ठुलो गल्ति भएको मलाई पत्तै पाएन... जवा आज म आफै आमा बन्दै छु अनि मलाई थहाँ भयो कि आमा भन्ने कुरा के रहेछ भन्ने । आज यो समय संगै एकै पटक आमा अनि छोरि बन्दै छु.....
0 comments:
Post a Comment