The two young druggist caught by Nepal police during crossing the border

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

प्रहरीले अवैध लागुऔषध व्राउन सुगर सहित झापाको विर्तामोडदेखि दमक–१३ घर भइ ३७ वर्षीय विक्रम वस्नेत र दमक–१४ का ३० वर्षीय अंकित भण्डारि गरि दुई युवकलाई पकाउ गरेको हो । 



पक्राउबाट मे.३.प. १८२९ नम्वरको मोटरसाईकलको ट्याङ्किमा लुकाएर राखिएको १० ग्राम ५ सय ८० मिलिग्राम व्राउन सुगर बरामद गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका निरिक्षक मधुकुमार थापाले जानकारि दिनुभएको छ । 

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment