Vice-President Of Adani Power Suicide In A Jaipur Hotel

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस




भारतमा सबै भन्दा बढि तथा ठुलो शक्ति उत्पादन गर्ने कम्पनि मध्ये आदनी पावर लिमिटेड कम्पनि एक हो । २००० भन्दा वढी कर्मचारीहरुको गौतम  आदनी उद्यमीका अध्यक्ष समेत रहेका दीपक रशमी त्रिपाठीले विष सेवन गरि आत्महत्या गरेको खुलासा भएको छ । 




भारतको सबैभन्दा ठुलो सौर्य उर्जको रुपमा चिनिदै आएको यो कम्पनिमा कार्यरत त्रिपाठीले आफु सबैभन्दा वरिष्ठ र अनुभवी शीर्ष स्तरका कर्मचारी हुन नसकेको गुनासो गर्दै एक सु–साईड नोटमा लेख्नु भएको थियो । 
कम्पनीहरु र व्यवसायीहरुको ठुलो कर्मचारी बन्नको लागि वरिष्ट अधिकारीको आवश्यक पर्दछ । आर्थत आफ्नो कर्मचारीहरुको हेरचाह गर्न सवैभन्दा ठुलो कर्तव्य हो 



भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment