Near the Riddhikhola River on a passenger bus has fallen few minute ago

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस


नारायणगढ मुग्लिन सडक खण्डको दहाखानी गा.वि.स.६ स्थित रिद्विखोला नजिकै एक यात्रुवाहक बस त्रिशुली नदीमा खसेको छ । 

सशस्त्र प्रहरी बल,विपद् उद्वार तालिम केन्द्र कुरिनटारका प्रहरी उपरीक्षक गणेश थापाका अनुसार काठमाण्डौबाट नारायणगढ तर्फ आउँदै गरेको यात्रु बस राति ४ः५० तिर त्रिशुलीमा खसेको हो । 




बसको माथिल्लो भाग पानी बाहिर देखिएको र घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्वार गरिरहेको उहाँले बताउनुभयो । बसमा कति यात्रु सवार थिए भन्ने विवरण आउन बाँकी छ ।  






भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment