Nepal Airlines Corporation (Nepal Airlines) in various positions open for application..

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस


नेपाल वायुसेवा निगम (नेपाल एयरलाईन्स) ले रिक्त पदपुर्तिका लागि विभिन्न ५३ पदमा जागिर खुलेको छ । जस्मा महिला २, जनजाति २, मधेसी २ र दलिततर्फ १ आरक्षण गरिएको छ भने खुलातर्फ ८ नियुक्ति गरिएको छ  । 




यसैगरि निगमले बरिष्ठ सहयक पदमा १२, लेखा सहायकमा २ पशासन सहायकमा १७ र लेखा पदमा १ आवेदान माग गरेको छ । विभिन्ना पदअनुरुप शैक्षिक योग्यताको तय गरिएको छ भने अवेदन चहि प्रकाशित गरिएको मिति बाट २१ दिन भित्रसम्मा दिन सक्नेछन् । 



                                                                थप जानकारिको लागि  www.Nepalairlines.com.np  मा हेर्नुहोस् । 

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment