The world amazing culture

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

विश्वमा यस्तो परम्परा पनि छन् जुन कुरा सुन्दा जो कोहिलाई पनि अचम्मा लाग्न सक्छ । तिब्बतमा हजारौँ बर्षदेखि चल्दै आएको यो परम्पराले विश्वालाई आश्चार्यचकित बनाएको छ । जुन परम्परा अनुसार कुनै पनि ब्यक्तिको मृत्यु पश्च्यात शवलाई उस्को आत्मा शान्तिको प्रार्थना गर्दै शवलाई गिद्घलाई खान दिइन्छ ।


 तिब्बत समाजमा मृत्यु पछि शव गिद्घलाई खुवाए उ गिद्घ जस्तै उडेर स्वर्गमा जाने विश्वास गरिन्छ । विशेषगरि बौद्घ समुदाय तथा हाम्रो देश नेपालको डोल्पामा पनि केहि समुदायले पनि मृत्यु पछि शवलाई यसरि नै टुक्रा–टुक्रा पारेर खुवाउँने चलन छ । विषेश गरि हिमाली क्षेत्रहरुमा कम तापक्रम र बराफिलो हुने हुँदा शव निशेष हुने समय बढि लाग्ने भएकोले पनि मृत्यु पछि गिद्घलाई दिने कार्य गरिन्छ । 


भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment