About a month abandoned baby child found in Pyuthan forest

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

प्युठानको नयाँगाउँ स्थित जसपुर जंगलमा करिव एक महिनाको बेवारिसे शिशु “बालक” फेला परेको छ । विजुलि ८ निवासी सिर्जना थापा स्वर्गद्वारी माईताबाट घर फर्कने क्रममा उक्त बेवारिसे बच्चा फेला परि उक्त शिशुलाई सोमबार दिउसो प्रहरीको जिम्मा लगाएकी छन् ।



शिशुको स्वास्थ्या अवस्था एकदम ठिक रहेको र शिशुलाई अहिले महिला तथा बालबालिका दिवा आवासमा राखिएको छ । जिल्ला बाल अधिकार अधिकृत यादप खनालले प्रहरीले आवश्यक स्थलगत अनुसन्धान थालेको कुरा जानकारि दिनुभएको छ ।








भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment