The two young motorcycle thief arrested by Nepal police at Kapilvastu municipality

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

मोटरसाईकल चोरी गरी भाग्दै गरेका दुई युवकलाई प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिका १ उमरीचोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ लमही विदुय डाँडाका १८ वर्षीय सन्तोष लामा र सोही ठाउँका २१ वर्षिय लक्ष्मण थारु रहेका छन् ।


 चोरहरुले शिवराज नगरपालिका १० लक्ष्मीटोलका केशवहादुर सिंजाली थापाका निवासमा लक गरि राखेको लु ८ प ४६९३ नं.को १८० सिसिको कालो रङको पल्सर मोटरसाईकल चोरि गरेको थियो । 


भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment