Tigela is caught by Nepal police.He was attacked his own wife and grandson by sharp weapons during heavy drunk

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

मदक पदार्थ सेवन गरी आफ्नै श्रीमती र नातिलाई खुकुरी प्रहर गर्ने तेह्थुम ओख्रे–४ वस्ने ५९ वर्षीय पुर्ण तिगेलालाई पक्राऊ गरेको छ । तिगेलाले मदक पदार्थ सेवन गरी श्रीमति गोमा लिम्बु र डेढ वर्षे नाति अनुपलाई खुकुरी प्रहार गरेको थियो । 
तिगेलालाई स्थानीयको जाहेरीको आधारमा पक्राउ गरि अनुसन्धानमा लागिएको जानकारि प्रहरी सहायक निरीक्षक पर्शुराम गिरीले जानकारी दिनुभएको थियो । 








भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment