Situation about Nepali road in Basantapur aria

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस


बसन्तपुर चैनपुर सडक अन्र्तगत चैनपुर बजारसम्मको ३९ कि.मि.पार गर्न पहिल १ घण्टा लाग्थ्यो भने अहिले पुरै २ दिन लाग्छ । यो सडकमा यात्रा गर्दा बसन्तपुर देखि चैनपुर सम्म पुग्न कम्तिमा पनि १५ ठाउँमा उत्रिनु पर्ने देखि -


लिएर सामानहरु हराउने समस्या यत्रुहरुले भोग्दै आउनु परिरहेको छ । एसियाली विकास वैंकको लगानिमा कालोपत्रे गरिएको ७५ कि.मि. सडकमा गरिएको कालोपत्रे असिना र पानीले बगाएपछि सडक पुरानै अवस्थामा फर्केको हो । 



भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment