Fourteen different sexual couple caught by Nepal police from Butwal

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

बुटवल प्रहरीले बुटवल लगाएत आसपासका विभिन्न होटलहरु तथा लज बाट १४ जोडिहरुलाई रंगेहात पक्राऊ गरेको छ । अहिलेको समयमा होटल तथा लजहरु निरन्तर यौन अखडा बन्दै गएकोले यहि क्रममा आज राती विभिन्न होटल तथा लजहरु बाट राती यौन क्रियाकलाप गरिरहेको अवस्थामा १४ जोडिलाई रंगेहात पक्राऊ गरेको छ । 




इलाका प्रहरी कार्यलय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनिले जानकारि दिए अनुसार होटलभित्र हुने यौन जन्य क्रियाकलापका विषयमा यौन कार्मि तथा होटलवालाहरु संग सोधपुछ कार्य भईरहेको जनाएको छ । पटक–पटक होटलबाट यौन क्रियाकलापमा संलग्न जोडि पक्राउ गरेर होटेलवालालाई सचेत गराए पनि यस्तो किसिम्को अनैतिक कृयाकलाप रोकिएको छैन । 



भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment