Couple killed in a road accident

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

सवारी दुर्घटनामा दम्पतिको मृत्यु...स ३ प ११८७ नं.को मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स १ ज ३३८ नं. को भ्यान एकापसमा ठक्कर खाँदा सप्तरि लोहजारा ८ वस्ने मोहमद अलि हुसैनर उनकी श्रीमति नुरजहाँ खातुनको मृत्यु भएको सुनसरिका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारि दिनु भएको छ । 






भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment