The new actor of Big-Boss

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

मनबीर गुर्जरः तेस्रो प्रतियोगि हुन् मनवीर गुर्जर कार्यक्रमका  २९ वर्षिय मनवीर डेरी सञ्चालक

नितिभा कौलः बीग बोसको चौथो सहभागी ओरिज्नल काश्मिरी  गुगल इण्डियामा काम गर्ने नितिभा कौल २३ वर्षीय निभिता  उनले कार्यक्रममा सहभागी हुन जागिरै छाडेकि थिइन् ।

लोकश कुमारीः बीग बोसको सातौं सहभागी दिल्लीमा बस्दै आएकी २५ वर्षीय विद्यार्थी लोकेश कुमारी शर्मा






रोहन मेहराः बीग बोसका पाँचौ सहभागी टेलिभिजन कलाकार रोहन मेहरा ‘ये रिश्ता क्या कहलाता है’ मा नक्ष सिंघानियाको भूमिका छन् ।

बाँणीः गुरुबाणी जज चण्डीगढका स्थानिय वासिन्दा हुन् । उनी चौथो संस्करणमा पनि सहभागी थिए । केहि शोको होस्ट गरेका बाणी विकास गुप्ताको पीरियड ड्रामा ‘रानी महल’वाट ठूलो पर्दामा प्रवेश गरेका छन् ।



मोनालिसाः   प्रतियोगिताको १५ औं सहभागी हुन्भोजपुरी फिल्मकी सुपरस्टार मोलिसा  ।

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment