The amazing women in the world

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

प्राय जनावरहरुको टाउकोमा मात्र सिङ हुन्छ भन्ने कुरा त सबैलाई थहा नै छ तर विश्वामा यस्ता अश्चार्यजनक मानिस पनि छन जस्को टाउकोमा सिङ छ । 




चीन मा एक ८७ वर्षीया महिला लिङ् छिऊजेनको टाउकोमा ५ इन्च लामो सिङ सामन संरचना दिनाहु वड्दै गएको जानकारि छ जुन महिला युनिर्कोन नामले विश्वमा चिनिन्छ । यस्तो घटना बारे पारिवार चिन्तित त छन् नै तर डाक्टर अनुसार यो एक संक्रमण हो यसलाई खतराको परिस्थितिबाट सामना गर्न सकिन्छ भन्ने डाक्टरको भनाई छ । 




भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment