The unknown women found in near the Bagmati river

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

कीर्तिपुर नगरपालिका–१५ स्थिित बागमती खोलामा नाम,थर,वतन नखुलेको करिव ४० वर्षीया महिलाको शव सोमबार फेला परेको छ ।

पोखरा स्थिित चाउथे स्वागत नगर बस्ने ३४ वर्षीया निर्मला अधिकारिको शव सोमवार आफ्नै घरको बैठाक कोठामा मृत अवस्थामा फेला परेकी छिन् । उनको रहस्यमय मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




त्यस्तै गरि म्याग्दिको बावियाचौर–३ बस्ने ४८ बर्षिया हर्क अधिकारि ताराखेत स्थित कुलोमा मृत अवस्थामा फेला परेको छ ।

यस्तै गरि पूर्व–पश्चिम राजमार्ग अन्तरगत झापाको कनकाई नगरपालिका १, जुके कल्भर्टमा यात्रुबहाक बसले सोमबार विहान मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक कनकाई नगरपालिका–३ का ६८ वर्षिय तिलविक्रम थेबे र पछाडि सवार ६० वर्षिय अग्नि भेटेवालको  मृत्यु भएको छ ।

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment