Air strikes killed 14 people in the same family at Apollo city

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस


सिरियामा विद्रोही नियन्त्रित पुर्वी अलेप्पो शहरमाथि हवाई हमला गरिदा एकै परिवारका १४ जना मारिएको स्वयंसेवक तथा उद्वारकर्ताहरुले बताएका छन् । रुसी लडाकु विमानको हमलापछि सोमबार उक्त परिवारको मृत्यु भएको हो ।





आइतबार पनि अल–कतर्जी नामक एउटा भवनमाथि आक्रमण हुँदा २५ जना मारिएको उक्त समुहले बताएको थियो । सोमबार लक्जम्बर्गमा हुन गैरहेको युरोपेली संघको बेठकमा ब्रिटेन,फ्रान्स र जर्मनीले रुस र सिरीयालिले जारी गरेको आक्रमणको कडा भत्र्सना गर्न दबावको अपेक्षा राखिएको छ । 


भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment