भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Two scientists, Dr. Elena Kinder (Kathleen Turner) and Dr. Heep (Christopher Lloyd), use genius-baby studies to fund BabyCo's theme park "Joyworld". According to Dr. Kinder's research on toddlers/babies, babies are born possessing vast, universal knowledge and speak a secret yet impossible-to-translate baby pre-language called Babytalk. However, at age 2–3, the knowledge and language are lost as the babies cross over by learning how to speak human languages. Most of the babies raised in Dr. Kinder's underground research facility were adopted from the Pasadena City orphanage, transformed into little geniuses through use of the Kinder Method, and then used in experiments to decipher this secret yet impossible-to-translate language used by the 7 baby-geniuses.
One mischievous toddler, Sylvester (the only one of her toddlers who was raised through use of the superior version of the Kinder Method), makes repeated attempts to escape Dr. Kinder's research facility and one night, Sylvester goes into a dirty diaper truck and he actually succeeds. The next morning, one thing Sylvester does not expect is to run into his long lost normal twin brother, Whit, in a mall playground. Although Sylvester and Whit share a telepathic bond, they have no idea of each other's existence. While the guards from Dr. Kinder's research facility capture Whit, mistaking him for Sylvester, and take him back to Dr. Kinder's research facility, Sylvester is taken home by Whit's adopted mother, Robin (Kim Cattrall), who is Dr. Kinder's niece. After Dr. Kinder and the six other baby-geniuses are shocked that Whit and Sylvester switched places at the mall, Dr. Kinder decides to do a cross evaluation on Sylvester and Whit. However, when she comes to Dan Bobbin's place, she realizes that Dan can understand babies. After the attempts to retrieve Sylvester fail, Dr. Kinder decides to move the research facility to Liechtenstein, and they have no chance but make Whit be the only normal baby to be raised in this research facility until they can find a possible way to get Sylvester back to her research facility
अहिले विश्वमा यसबारेमा निक्कै बहस भइरहेको छ कि के मानिसको जीन परिवर्तन गरेर ‘डिजाइजर बच्चा’ बनाउन ठीक हुन्छ ? डिजाइनर यस मानेमा कि भगवानको नियमलाई चुनौती दिँदै अनियमित प्रक्रियाबाट बच्चाको जीनमा परिवर्तन गरिनेछ ।खासमा बैज्ञानिकहरुले सीआरआइएसपीआर-सीएएस ९ नामको एक यन्त्र विकास गरेका छन् । यसको सहयोगबाट मानिसको डिएनए परिवर्तन गर्न सकिन्छ । यसको माध्यमबाट कुनैपनि हुनेवाला बच्चाको जीनमा उसमा आमा बाबाको इच्छा अनुसार अवस्था फेरबदल गर्न सकिन्छ ।उसोभए के हामी यस्तो सुविधा पाउने भइसकेका छौं कि आफ्नो इच्छा र चाहना अनुसारकै बच्चा जन्माउन सक्छौं ।कम्तिमा विज्ञानले यसको दावी गर्न थालेको छ । तर यसबारेमा मानिसहरुमा द्विबिधा पनि उत्ति कै छ ।भगवानको काममा मानिसले दख्खल गर्न लागेको भन्दै पश्चिमा मुलुकहरुले यसको ब्यापक बिरोध गरेका छन् ।यस बिरोधका थुप्रै कारणहरु छन् । पहिलो त यदि यो तरिका प्रभावकारी भएन भने जन्मने बच्चाको जीवन बोझ बन्नेछ । उ आफैंको लागि र उसँग जोडिएका अन्य मानिसहरुका लागि ।बिरोधको दोस्रो कारण यो छ कि जोसँग पैसा छ उसले यो काम गर्नेछ । यसको मतलव धनी मानिसले आफ्ना लागि डिजाइनर बच्चा जन्माउन सक्छन् । यस्तो गर्दा मानिसको नयाँ नस्लको विकास हुनेछ जो बाँकी मानिसभन्दा अलग हुनेछ । उनीहरु जिन्दगीको सबै मोर्चामा अगाडि हुनेछन् । यसले सबै मानिसको बराबरीको सिद्धान्त नै असफल हुन्छ ।यसकारण बिशेषगरी पश्चिमी मुलुकमा जीन एडिटिङको प्रयासको बिरोध भइरहेको छ । मानिस यो बिषयमा चर्चा गरिरहेका छन् कि मानिस र भगवानको आआफ्नो भुमिका छुट्याइयोस् । जव जनताको विचार नै यसको बिरुद्धमा छ भने अमेरिका, जर्मनी वा बेलायतजस्ता मुलुकमा यस्तो सुविधा लागू गर्न सकिन्न ।तर एउटा यस्तो देश पनि छ जहाँ डिजाइनर बच्चा जन्माउने काम तीव्र गतिमा अगाडि बढाउने अपेक्षा गरिएको छ ।आर्थिक रुपमा छलाङ मारेसँगै चीनले बिज्ञानको क्षेत्रमा पनि तीव्र गतिमा विकास गरिरहेको छ । यस्तोमा उत्कृष्ट मानिस बनाउने क्षेत्रमा पनि त्यहाँका मानिसहरु चासो दिन थालेका छन् । चीनमा लोकतन्त्र छैन त्यहाँपनि मानिसहरु यसबारेको धारणा राम्रो छैन ।विकसित नयाँ प्रणाली अनुसार चीनामा जीन एडिटिङको एक परिक्षण गरिएको थियो । हालमा दिनमा त्यहाँ क्यान्सरको बिरामीको उपचारका लागि पनि यसै बिधिको सहायता लिइएको छ ।
0 comments:
Post a Comment