Deepa ko birth day mw deepak...

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

दीपाको र दीपकको यो सम्भन्ध कहिलै नछुटोस्....




हाँस्य कलाकार दीपाश्री निरौला र दीपकराज गिरीको जोडी एक अर्काको लागि कति महत्वपूर्ण छ भन्ने उदाहरण मंगलबार काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा देखियो ।
प्रसंग थियो कलाकार दीपाश्री निरौलाको ४२ औ जन्मदिनको । दीपाका लागि ‘गाइजात्रा महोत्सव’मा सहभागी कलाकारहरुले ठूलो केकको व्यवस्था गरेका थिए ।
केक काट्ने क्रममा दीपा एक्लैले चक्कु चलाइनन् । दीपासँगै दीपकले हातमा हात समाएर केक काटे । दीपाले पहिलो केक कसलाई खुवाउँछिन् भनेर एकछिन हाँस्य कलाकारहरुविच रमाइलो प्रसंग चल्यो । सबैलाई थाहा भयो को कुरा त हो नी भन्दै कलाकारविच हाँसो छुट्यो । दीपाले दीपकलाई केक खुवाइन् ।



भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment