Mr.Gurung Laguaausadhma xopiyeko xw

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस





धादिङ मार्पाकका गुरुङ विगतमा प्रहरी कार्वाहीमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’को समूहमा थिए ।ब्युरो स्रोतका अनुसार चरीको समुहमा सक्रिय हुँदा नै गुरुङले लागुऔषध कारोवार गरेका प्रहरीको भनाइ छ । विषेश गरेर धादिङमा उत्पादन हुने चरेस थाइल्याण्ड पठाउने र थाइल्याण्डबाट एमफेटामाइन नेपाल ल्याउने धन्दामा उनी सक्रिय रहेको प्रहरीले जनाएको छ ।केहि महिना अघिमात्रै धादिङको तरुण दल अध्यक्षमा निर्वाचित भएका गुरुङले आफ्नो फेसबुक पेजमा कांगे्रस सभापति शेरबहादुर देउवा, यातायातमन्त्री रमेश लेखकलगायतका नेताहरुसँग खिचेको तस्वीरसमेत राखेका छन् ।





भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment