salman khan news

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस


                                      Salman khan Big boss episode 6 news
Abdul Rashid Salim Salman Khan (born 27 December 1965), credited as Salman Khan (pronunciation:, is an Indian film actor, producer and television personality. He has a significant following in Asia and the Indian diaspora worldwide, and is cited in the media as one of the most popular, influential and commercially successful actors of Indian cinema.



‘बीग बोस ६’ मा सहभागी मोडल तथा व्यवसायी सपना भवनानीले बलिउड नायक सलमान खानको वारेमा केही आपत्तीजनक टिप्पणी गरेकी छिन् । भारतवाट प्रकाशित एक पत्रिकासँग कुरा गर्दै उनले सलमानलाई ‘बाँदर’ भनेर टिप्पणी गरिन् । उनले यो पनि भनिन्-‘सलमान मान्छेलाई गलत तरिकाले प्रस्तुत गर्छन् । उसँग कुनै किसिमको संस्कार छैन ।’

पेशाले हेयर स्टाइलिस्ट रहेकी सपनाले आफ्नो किताब ‘च्यापटर वन’ को प्रसंगमा कुरा गर्दै भनिन्- ‘सलमान हरेक ब्यक्तिलाई गलत ढंगले प्रस्तुत गर्छन् ।’
बीग बोस छैटौं सिजनमा सहभागी हुँदाका अनुभव शेयर गर्दै उनले भनिन्-‘बिग बोसको सन्दर्भमा मसँग खराब अनुभुती बाहेक केही छैन, किनकी हामीसँग एकजना खराब होस्ट थिए जसले सहभागीको बेइज्जत मात्रै गर्थे ।’

‘बीग बोस ६’ प्रशारण भएकै बेला सपना सलमानको बिरुद्ध खुलेर बोलेकी थिइन् । उनले कार्यक्रममै सलमानले महिला सहभागीलाइ पिटेको आरोप लगाइन् तर, च्यानलले उनको भनाई प्रशारण गरेको थिएन ।

सलमानकै बोलिको कारण आफूलाई भारतीय हुँ भन्न पनि लाज लागेको उनको भनाइ थियो । केही महिना अघि बलात्कृत महिलाको सन्दर्भमा उनले गरेको टिप्पणीले आफुलाई लज्जित बनाएको उनको भनाई थियो ।

बिग बोसवाट बाहिरिए लगत्तै उनलाई सलमानको बिरुद्ध बोेलेको भन्दै केहि ब्यक्तिहरुले धम्की दिएका थिए । सलमानले सुपारी दिएर आफूलाई मार्न खोजेका आरोप समेत उनले लगाएकी छिन् ।

तर, यस्ता धम्किवाट आफु नडराएको भन्दै उनले भनिन्-‘सामुहिक बलात्कार भोगेकी मान्छे हुँ । यस्ता धम्कीबाट म डराउँदिन । उनले एक अन्तरवार्ताको क्रममा २४ वर्षको उमेरमा सामुहिक बलात्कारको शिकार भएको बताएकी थिइन् । उनले सलमानका कारण आफूलाई भारतीय हँु भन्न पनि लाज लागेको बताएकी छिन् ।




Abdul Rashid Salim Salman Khan (born 27 December 1965), credited as Salman Khan (pronunciation:, is an Indian film actor, producer and television personality. He has a significant following in Asia and the Indian diaspora worldwide, and is cited in the media as one of the most popular, influential and commercially successful actors of Indian cinema.




भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment